Archive for October, 2007
लिम्वुवान स्वायत्त राज्यको अपरिहार्यता र सिमाना
लिम्बुवान राष्ट्रिय मोर्चा तथा
लिम्बुवानको सिमा सम्बन्धी छलफल कार्यक्रमका अध्यक्ष ज्यू ।
यहा उपस्थित सम्पूर्ण महानुभावहरु, पत्रकार मित्रहरु,
सज्जन तथा महिला वृन्द ।
देश अहिले अत्यन्त संक्रमण कालमा गुज्री रहेको छ । यो संक्रमण काल एवं संगिन घडीबाट देशलाई मुक्ति दिलाउनु हामी तमाम नेपालीहरुको दायित्व हो । (more…)
लिम्वुवान सिमाना सम्वन्धी हङकङ घोषणा जारी
२३ सेप्टेम्वर २००७ मा लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित लिम्वुवान सिमा सम्वन्धी जानकारी तथा वृहत छलफल कार्यक्रममा लिम्वुवानवासी विचमा भएको वृहत छलफल कार्यक्रमले छलफल पश्चात लिम्वुवानको सिमा सम्वन्धी एक वुंदे हङकङ घोषणा जारी गरेको छ । सो वमोजिम लिम्वुवानको सिमाना निम्न उल्लेख छः (more…)