Archive for May 23, 2007
लिम्वुवान राष्ट्रिय मोर्चा -लिरामो – को घोषणा पत्र जारी
२० मे २००७ आईतवारको दिन याउमा तेइ कम्युनिटी सेन्टर हङकङको सभाकक्षमा लिम्वुवान राष्ट्रिय मञ्च-लिराम द्वारा संविधान सभाको चुनावमा लिम्वुवानवासीहरुको भूमिका र लिम्वुवान राष्ट्रिय मञ्च-लिराम को घोषणा पत्र घोषणा सभा शिर्ष सम्वन्धमा एक कार्यक्रम राखिएको थियो । (more…)